एसइई परीक्षा आजदेखि शुरु, चार लाख ७५ हजार परीक्षार्थी सहभागी

काठमाडौँ– यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि सुरु परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस … Continue reading एसइई परीक्षा आजदेखि शुरु, चार लाख ७५ हजार परीक्षार्थी सहभागी